ad ad

बागमती


बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै, यी हुन् एजेन्डा

बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै,  यी हुन् एजेन्डा

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार ६:५५, हेटौँडा

बागमती प्रदेश सभाको सर्वदलीय बैठक आज (शुक्रबार) बस्दै छ।

ससंसदीय समितिका सभापति टुंगो लगाउने, बजेट अधिवेशन आह्वानसम्बन्धी छलफल गरी संसद्  गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

सभामुख भुवनकुमार पाठकले आह्वानमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलका नेता तथा सचेतकसहितलाई बाेलाइएको छ।

गत चैत १९ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिएपछि यही वैशाख १२ गते प्रदेशसभाको चालु १३औँ अधिवेशन अन्त्य गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .