ad ad

बागमती


काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी वर्षा कीर्तिपुरमा

काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी वर्षा कीर्तिपुरमा

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १४:२०, काठमाडौँ

पछिल्लो १२ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी वर्षा कीर्तिपुरमा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो २:१३ बजे दिएको तथ्यांकअनुसार पछिल्लो १२ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी कीर्तिपुरमा १४.२ मिलिमिटर वर्षा मापन भएको छ।

यसपछि ललितपुरको लेलेमा १० मिलिमिटर, बूढानीलकण्ठमा ९.४ मिलिमिटर, बबरमहलमा ७.४ मिलिमिटर र गोदावरीमा ७.२ मिलिमिटर वर्षा मापन भएको मौसम महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .