नेपाल राष्ट्र बैंकले आज आइतबार २० विदेशी मुद्राको मूल्य तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयाँँ २७ पैसा र बिक्री दर ११७ रुपैयाँ ८७ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३८ रुपैयाँ १८ पैसा र बिक्री दर १३८ रुपैयाँ ८९ पैसा रहेको छ।
यसबाहेक पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ६६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा तोकिएको छ।
अरुको कति पुग्यो?
24
Shares
प्रतिक्रिया