अर्थमन्त्री जनार्दन शर्मा आव २०७९÷०८० को बजेट भाषणका लागि संसद भवन नयाँ बानेश्वर पुगेका छन्। उनले संसदमा दुवै सदनको संयुक्त बैठकमा बजेट भाषण गर्दै छन्। तस्बिरहरु प्रकाशित: जेठ १५, २०७९ आइतबार १६:९ 45 Shares
प्रतिक्रिया