सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दूधको मूल्य बढाइएको जानकारी दिइन्।
उनका अनुसार प्रतिलिटर ९ रुपैयाँले बढेसँगै अब दूधको मूल्य ६५.५ रुपैयाँ कायम भएको थियो। अहिले दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ।
69
Shares
प्रतिक्रिया