नयाँ स्टकका लागि नेशनल स्टक एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा निवेदन दिने भएको छ।
आइतबार नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज सञ्चालनको लागि अन्तिम दिन हुँदा नेशनल स्टक एक्सचेञ्जको नामबाट प्रभु, रिलायन्स र अग्नि ग्रुपले आवेदन दिनलागेका हुन्।
नेशनलका मुख्य लगानीकर्ता दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुप छन्।
यसअघि नयाँ स्कट संचालनको लागि हिमालयन स्टकको नामबाट बोर्डमा आवेदन परेको थियो।
57
Shares
प्रतिक्रिया