ad ad

कारोबार


बागमती सरकारले भ्यूटावर र प्रवेशद्वारमा लगानी नगर्ने

बागमती सरकारले भ्यूटावर र प्रवेशद्वारमा लगानी नगर्ने

फाइल तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १५:५७, हेटौंडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष भ्यूटावर निर्माण नगर्ने भएको छ। 

शुक्रबार बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले यस्तो घोषणा गरेका हुन्। 

भौतिक पूर्वाधार विकासलाई जोड दिने गरी उनले बजेट ल्याएका छन्। यस्तै, आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार पनि निर्माण नगरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .