ad ad

कारोबार


आजदेखि लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार

आजदेखि लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार

नेपालखबर
असार २९, २०८० शुक्रबार १२:१६, काठमाडौँ

आजदेखि लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर एकीकृत कारोबार गर्ने भएका छन्। लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर आजेदेखि एकीकृत कारोबार गर्न थालेका हुन्। 

दुवै बैंक मर्ज भएर लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्नेछन्।

दुवै बैंकलाई मर्ज भएर एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते स्वीकृति दिएका छन्।

दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्। लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ। सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ। 

मर्जपछि बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .