नेपाल आयल निगमले सर्वसाधारणलाई प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने जनाएका हुन्।
उनले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताए।
उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए। उनले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको बताए।
42
Shares
प्रतिक्रिया