अब दैनिक २० किलो सुन ल्याउन पाइने भएको छ। राष्ट्र बैंकले यसअघि १० किलो सुन ल्याउन पाउने सुविधा बढाएर २० केजी पुर्याएको हो। कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न नपाइने उल्लेख छ। प्रकाशित: असोज १०, २०८० बुधबार १७:३३ 177 Shares
प्रतिक्रिया