ad ad

कारोबार


नेपाल-भारत एसिया कप क्रिकेटमा डिशहोम फाइबरनेटको अफर

नेपाल-भारत एसिया कप क्रिकेटमा डिशहोम फाइबरनेटको अफर

नेपालखबर
असोज १५, २०८० सोमबार १६:२३, काठमाडौँ

आज (असोज १५ गते) १२ बजेदेखि भोलि (१६ गते) १२ बजे सम्म डिशहोम फाइबरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ वर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउने भएका छन्।

चीनमा जारी एशियन गेम्सको क्रिकेट खेलमा क्वाटरफाइनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ। सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो।

सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय इन्टरनेट सेवाप्रदान गर्दै आइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .