नेपाल राष्ट्र बैंकले छलफलको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई डाकेको छ।
ठमेलस्थित अलफ्ट होटलमा बैंकका सीईओहरुसँग केन्द्रीय बैंकले छलफल गर्न लागेको हो।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सीईओहरुलाई छलफल डाकिएको जनाइएको छ।
राष्ट्र बैंकका एक अधिकारिका अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागले देशको आर्थिक अवस्था, बैंकिङको अवस्था, ब्याजदर लगायतका विषयमा सीइओहरुबाट सुझाव लिनेछ।
छ्लफल समसामयिक विषयमा नभएर तालीका अनुसार रहेको ती अधिकारि बताए।
336
Shares
प्रतिक्रिया