बैंक तथा वित्तीय संस्थाले खराब कर्जा वापत छुट्याउनु पर्ने कर्जा नोक्सानी (प्रोभिजन)को सीमा घटाइएको छ।
नेपाल राष्ट्र बैंकले यसअघि असल कर्जा वापत १.३ प्रतिशत प्रोभिजनको व्यवस्था संशोधन गरी १.२५ प्रतिशतमा झारेको छ।
यसले बैंकहरूको प्रोभिजन कम हुने र लगानी क्षमता थोरै भएपनि बढाउने हुन्छ।
प्रतिक्रिया