दसैंपछि आज (आइतरबार) देखि सेयर बजार खुल्ला भएको छ। पहिलो दिनको पहिलो एक घण्टामै २७ दशमलव १३ अंकले नेप्से सूचक घटेको छ। दिउँसो १२ बजे सम्ममा १७ करोड ३२ लाख रुपैयाँको मात्रै कारोबार भएको छ। यस बीचमा ६ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ। प्रकाशित: कात्तिक १२, २०८० आइतबार १२:२२ 30 Shares
प्रतिक्रिया