भारतमा हिन्दुहरूको उज्यालो पर्व दीपावलीको तयारीमा भारतीय कुमाले समुदाय जुटेका छन्।
उनीहरु माटोको दियो बनाएर चाडपर्वमा प्रज्वलन गरी सौभाग्य, ऐश्वर्य र समृद्धि ल्याउने तयारीमा जुटेका हुन्।
दीपावली भारतको प्रमुख चाड हो। अन्धकारमाथि प्रकाशको विजय, अज्ञानतामाथि ज्ञान र खराबीमाथि राम्रोको विजय मनाउने समयका रुपमा भारतसहित नेपाल लगायतका वैदिक सत्य सनातन धर्मावलम्वीहरुले यस पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्दछन्।
प्रतिक्रिया