एनएमबी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।
बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो।
अघिल्लो वर्षको नाफाबाट गत वर्ष बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत वितरण गरेको थियो।
प्रतिक्रिया