ad ad

कारोबार


एनसेल खरिदबिक्री प्रकरणपछि रास्वपाले अर्थ समितिलाई बुझायो ध्यानाकर्षणपत्र

एनसेल खरिदबिक्री प्रकरणपछि रास्वपाले अर्थ समितिलाई बुझायो ध्यानाकर्षणपत्र

नेपालखबर
मंसिर २०, २०८० बुधबार १३:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)ले संसदको अर्थ समितिलाई एनसेल प्रकरणपछि नीतिगत समीक्षा हुनुपर्ने भन्दै ध्यानाकर्षणपत्र बुझाएको छ। 

उक्त पार्टींका उपसभापति एवं सांसद स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले ध्यानाकर्षण पत्र बुझाएका हुन्। 

उनीहरुले एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समीक्षा गर्न माग गरेका छन्। 

यस्तो छ पत्र 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .