जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ।
पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको थियो
कम्पनीले हालको चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६९ प्रतिशत नगद लाभांश गरि कुल १४.७३६९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति गरे पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ।
69
Shares
प्रतिक्रिया