ad ad

कारोबार


आज कुन देशको मुद्राको मूल्य कति? (सूची)

आज कुन देशको मुद्राको मूल्य कति? (सूची)

नेपालखबर
पुस ६, २०८० शुक्रबार ७:२४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले हरेक दिनझैँ आज (शुक्रबार) का लागि पनि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा छ।

यस्तै युरो १ को खरिद दर १४५ रुपैयाँ ७९ पैसा र बिक्री दर १४६ रुपैयाँ ४४ पैसा छ भने बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ०७ पैसा छ।

सार्वजनिक दरअनुसार कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा छ। 

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दरको सूचीः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .