ad ad

कारोबार


‘झोलामा खोला राख्ने’ ५५ आयोजनाको लाइसेन्स खारेज गर्ने तयारी

‘झोलामा खोला राख्ने’ ५५ आयोजनाको लाइसेन्स खारेज गर्ने तयारी

नेपालखबर
पुस ६, २०८० शुक्रबार २१:४०, काठमाडौँ

सरकारले लाइसेन्स लिएर काम नभएका जलविद्युत आयोजनाको अनुमति खारेज गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि ऊर्जा मन्त्रालयले विभिन्न ५५ वटा आयोजनाको अनुमति पत्र खारेज गर्ने तयारी गरेको हो।

प्रधानमन्त्रीले बिहीबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर आयोजना होल्ड गर्नेहरुको लाइसेन्स मापदण्ड बनाएर खारेज गर्न निर्देशन दिएका थिए।

विद्युत विकास विभागले लाइसेन्स लिएर काम अगाडि नबढाएका जलविद्युत आयोजनासँग प्रगति विवरण मागेको छ। लाइसेन्स लिएर ५ वर्षभन्दा बढी समयसम्म काम गर्न नसकेका ५५ वटा आयोजनासँग प्रगति विवरण मागिएको हो। आयोजना निर्माण गर्न सक्ने स्पष्ट आधार र कार्ययोजना नभेटिए लाइसेन्स खारेज गर्ने तयारी छ।

लाइसेन्स खारेजीको प्रक्रियमा परेका आयोजना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .