ठमेल पर्यटन परिषद्को आयोजनामा ‘न्यु इयर इभ’ कार्यक्रम हुने भएको छ। उप प्रधानमन्त्री पूर्ण बहादुर खड्काले इभ कार्यक्रम उद्घाटन गर्नेछन्।
पुस १५ गते साँझ ५ः३० मा सुरू हुने कार्यक्रम साढे १२ बजे २०२४ लाई स्वागत गर्ने कार्यक्रम रहेको छ।
ठमेलको सबै क्षेत्रमा विभिन्न व्यवसायीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गरी नयाँ वर्षको पूर्व सन्ध्यामा ठमेललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय आकर्षक बनाउने प्रयासमा रहेको ठमेल पर्यटन परिषद्ले जनाएको छ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले संस्कृतिक कार्यक्रमलाई बढी प्राथमिकता दिइने बताएका छन्। उनले विगतका वर्षमा कन्सर्टले प्राथमिकता लिने गरेकोमा संस्कृति
१ लाख ८० हजार स्वदेशी तथा विदेशी पर्यटक सडक महोत्सवमा सहभागी हुने बताएका छन्।
प्रतिक्रिया