ad ad

कारोबार


उदयपुर सिमेन्टको महाप्रबन्धकको सर्ट लिस्टमा परे यी ७ जना

उदयपुर सिमेन्टको महाप्रबन्धकको सर्ट लिस्टमा परे यी ७ जना

नेपालखबर
पुस १३, २०८० शुक्रबार १८:२६, काठमाडौँ

उदयपुरको महाप्रबन्धक पदको लागि ७ जना सर्ट लिस्टमा परेका छन्।

अन्तर्वार्ताको लागि छनौट गरिएको र जसको मिति आगामी मंगलबार र बुधबार तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार  छनौट भएका उम्मेदवारहरु सागर श्रेष्ठ, गोरखराज जोशी, कविन्द्र रेग्मी, संजय कुमार लाल , दिल बहादुर भुजेल, नविनराज दाहाल, सुरेश कुमार कार्की रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .