ad ad

कारोबार


जाजरकोट भूकम्पका पीडितलाई भारतले १० अर्ब सहयोग गर्ने

जाजरकोट भूकम्पका पीडितलाई भारतले १० अर्ब सहयोग गर्ने

नेपालखबर
पुस १९, २०८० बिहिबार १६:५३, काठमाडौँ

नेपालको भूकम्पपीडितलाई भारतले १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।

भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले आफ्नो भ्रमणको क्रममा १० अर्ब सहयोग गर्ने घोषणा गरेका हुन्। 

दुई देशका परराष्ट्रमन्त्रीको भेटपछि मन्त्रालयका प्रवक्ता अमृत राईले  एक हजार करोड (१० अर्ब) नेपाली रुपैयाँ भारतले उपलब्ध गराउने घोषणा गरेको जानकारी दिए। 

कात्तिकमा गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .