ad ad

कारोबार


पाँचौँ दिन पनि हिमालयन रिको सर्किट तहमा कारोबार

पाँचौँ दिन पनि हिमालयन रिको सर्किट तहमा कारोबार

नेपालखबर
पुस २९, २०८० आइतबार १३:२८, काठमाडौँ

पाँचौँ दिनमा पनि हिमालय रि इन्स्योरेन्सको सेयर सर्किट तहमा कारोबार भइरहेको छ।

पुस २३ गतेदेखि कारोबारमा आएको कम्पनीको सेयरमूल्य आज (पुस २९ गते) ९.९९ प्रतिशतले बढेको हो। 

आज १ बजेको अवधिमा कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता सेयरमूल्य ४९७.८० रुपैयाँ पुगेको छ। 

कम्पनीको पहिलो कारोबार ३०९.२० रुपैयाँमा खुलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .