ad ad

कारोबार


अमेरिकी डलरको भाउ यथावत, युरोको घट्यो

अमेरिकी डलरको भाउ यथावत, युरोको घट्यो

नेपालखबर
माघ १, २०८० सोमबार ५:२८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार( का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ। 

अघिल्लो दिनको कारोबारको तुलनामा आज युरोपियन यूरोको भाउ घटेको छ। 

आज युरो एकको खरिददर १४४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। 

हिजो युरो एकको खरिददर १४५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६७ पैसा थियाे।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२  रुपैयाँ ९८ पैसा तोकिएको छ। आइतबार र सोमबार अमेरिकी डलरको कारोबार मूल्य एउटै छ। 

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा  तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ। 

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७३ पैसा तोकिएको छ।  

आज बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .