नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँको सिक्का छाप्ने भएको छ। त्यसको लागि अनुमति समेत लिइसकेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले अर्थ मन्त्रालयसँग १ सय रुपैयाँ सिक्का छपाइका लागि अनुमति पाएको हो।
अब राष्ट्र बैंक अन्तगर्तको टक्सार महाशाखाले १ सय रुपैयाँको सिक्का छपाइको प्रक्रिया अघि बढाउने जनाएको छ।
108
Shares
प्रतिक्रिया