आज सुनको भाउ वृद्धि भएको छ।
बिहीबार सुन तोलामा पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुन तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ भने घटेको छ। चाँदी आज दश रुपैयाँ घटेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया