ad ad

कारोबार


स्थायी निक्षेप सुविधा फागुनदेखि कार्यान्वयमा, के हुन्छ फाइदा?

स्थायी निक्षेप सुविधा फागुनदेखि कार्यान्वयमा, के हुन्छ फाइदा?

नेपालखबर
माघ २९, २०८० सोमबार २०:०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा फागुनदेखि कार्यन्वयनमा ल्याउने भएको छ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकले बताएको छ।

आज दोस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको स्थायी निक्षेप सुविधा कार्यन्वयनमा ल्याउने उल्लेख गरेको हो।

यसको कार्यान्वयनले अब ब्याजदर पूर्ण रुपमा स्वचालित हुने छ। यसले अल्पकालिन ब्याजदरलाई दिशानिर्देशन गर्न सक्छ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्दा बैंकहरूबाट लिने ब्याजदर र प्रदान गर्ने ब्यापदरको करिडोरलाई यसले परिवर्तन गर्न सक्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .