कुमारीपाटी र कमलादी ‘स्काई वाक’मा एकै दिन हिमालयन जाभाको शाखा खुलेको छ। यी शाखा हिमालयन जाभाको ५७औँ र ५८औँ शाखा हुन्।
कुमारीपाटीमा सञ्चालनमा ल्याइएको जाभाको वरिष्ठ कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले उद्घाटन गरेका हुन्।
यमन श्रेष्ठले सञ्चालनमा ल्याएको हिमालयन जाभाको पहिलो आउटलेट कमलादीस्थित स्काइ टावरमा छ।
जाभामा मदनकृष्णका छोरा यमन, राजकुमार श्रेष्ठ र एमएस काप्रीको लगानी छ। ओपनिङ समारोहमा किरण केसी, शिव श्रेष्ठ, धिरन शाक्य, जितु नेपाल, पूजा शर्मा लगायतका कलाकारको उपस्थिति रहेको थियो।
यमन श्रेष्ठले यसअघि नै जावलाखेलमा सुरू गरेको भिन्टेज दी होममा अहिले ल्होत्से थकाली चलाउँदै आइरहेका छन्।
711
Shares
प्रतिक्रिया