एनआईसी एसिया बैंकको नाफा घटेको छ।
एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा झण्डै २ अर्ब नाफा गरेको छ।
बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको चैतमा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा ५२ प्रतिशत घटेको देखिएको छ।
6
Shares
प्रतिक्रिया