नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्पसनले नेपालको व्यापार तथा लगानीको वातावरण मजबुत बनाउन सघाउने बताएका छन्।
नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको बताउँदै उनले अमेरिका समृद्ध नेपालको पक्षमा रहेको बताए।
उनले आफ्ना देशका सहसंस्थाहरुले समेत अमेरिकी सरकारको योजनामा साथ दिएको भन्दै लगानी सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे।
सम्मेलनलाई अमेरिकी लगानीकर्ता तथा व्यवसायीले सफलताको शुभकामना दिएको उनले भिडिओ सन्देश समेत प्रस्तुत गरेका थिए।
24
Shares
प्रतिक्रिया