लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ६० देशका ८०० बढी प्रतिनिधि नेपाल आएको बताएका छन्।
तेस्रो लगानी सम्मेलन नेपालबाट एक हजार बढी सहभागी रहेको बताएका हुन्।
सम्मेलनमा १२ वटा सेसन रहेको बताए। सम्मेलनले सार्वजनिक निजी साझेदारीको मोडालिटीमा धेरै आयोजना अघि बढ्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया