संघीय राजधानी काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ६० देशका ८०० बढी प्रतिनिधि नेपाल आएको बताएका छन्।
तेस्रो लगानी सम्मेलन नेपालबाट एक हजार बढी सहभागी रहेको बताएका हुन्।
सम्मेलनमा १२ वटा सेसन रहेको बताए। सम्मेलनले सार्वजनिक निजी साझेदारीको मोडालिटीमा धेरै आयोजना अघि बढ्ने विश्वास व्यक्त गरे। सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे।
सम्मेलनको उद्घाटन सत्रका केही दृश्य
तस्बिर : रासस-लगानी बोर्ड नेपाल
90
Shares
प्रतिक्रिया