राष्ट्रपति रामचन्द्र पौडेलेले २ वर्षभित्र हिमाल समृद्धि कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमाली क्षेत्रमा भेडा बाख्रा च्याङग्रा चौरी लगायत पशुश्पालत एवं स्याउ ओखर जस्ता फलफुल र जडिबुटीका ठुला फर्म सञ्चालन गरिने बताएका छन्।
18
Shares
प्रतिक्रिया