ad ad

कारोबार


दोधारा चाँदनी सुख्खा बन्दरगाह बनाउने, जलमार्गबाट समुद्रमा पहुँच पुर्‍याउने

दोधारा चाँदनी सुख्खा बन्दरगाह बनाउने, जलमार्गबाट समुद्रमा पहुँच पुर्‍याउने

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८१ मंगलबार १६:०, काठमाडौँ

जलमार्गबाट समुद्रमा पहुँच पुर्‍याउने कार्यक्रम दोहोर्‍याएको छ।

सरकारले लामो समयदेखि कार्यक्रममा राखे पनि कार्यान्वयन हुन नसकेको जलमार्गको विषय पुन: राखेको हो। 

छिमेकी मुलुकबाट वस्तु आयात तथा निर्यात गर्न बन्दरगाहलाई व्यवस्थित गर्ने भएको छ।

सरकारले नयाँ पूर्वाधारको रुपमा दोधारा चाँदनी सुख्खा बन्दरगाह बनाउनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .