सरकारले प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा आयुर्वेदिक अस्पताल बनाउने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले न्याचुरो प्याथी कलेज स्थापनाका लागि बजेट विनियोजन गरेका हुन्।
‘काठमाडौं विश्व विद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरो पेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम बजेट विनियोजन गरिएको छ,’ बजेटमा उल्लेख छ।
213
Shares
प्रतिक्रिया