हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहलाई सो पदबाट बर्खास्त गरिएको छ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाहलाई पदबाट हटाएको हो।
सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिएको छ।
शाह ४ वर्षका लागि भनेर २०७८ फागुन १ गते कम्पनीको सीईओ नियुक्त भएका थिए।
408
Shares
प्रतिक्रिया