सिटिजन्स बैंकको सञ्चालकबाट सजन शर्मा बाहिरिएका छन्।
बैंकको सञ्चालक समितिको ४५५औँ बैठकले सञ्चालक समितिमा शर्माको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठले बताए।
उनका अनुसार शर्माले पेस गरेको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।
प्रतिक्रिया