ad ad

कारोबार


सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार

नेपालखबर
भदौ १२, २०८१ बुधबार १०:४४, काठमाडौँ

सुनको मूल्यले आज फेरि हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ।

यसअघि यही भदौ ५ गते १ लाख ५३ हजार पुगेर सुन केही सस्तिएका थियो। 

मंगलबार तोलको १ लाख ५२ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको हो। 

चाँदीको मूल्य आज तोलाको एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य १ हजार ८५० रुपैयाँ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .