चिनियाँ लगानीमा विराटनगरमा विद्युतीय गाडी नेपालमै बनाउने सम्झौता भएको छ।
कोशी एनके मोटर्स र चिनियाँ कम्पनी सिमेन गोल्ड ड्रागन अटो बडी को लिमिटेडबीच सम्झौता भएको हो।
शैक्षिक क्षेत्रमा लगानी गरेका टिकाराम पुरीको कम्पनीले नेपालमा गाडी उत्पादन गर्न चिनियाँहरुसंग समझदारी गरेको छ।
नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने बताइएको छ। चीनमा भएको सम्झौतामा पहिलो चरणमा ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ।
996
Shares
प्रतिक्रिया