नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ निरन्तर उकालो लागिरहेको छ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि तोकेको विदेशी विनिमय दरभाउ अनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२५ रुपैयाँ ७४ पैसा तथा बिक्री दर १२६ रुपैयाँ ३२ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
153
Shares
प्रतिक्रिया