नेपाल राष्ट्र बैंकले आज शुक्रबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ ४५ पैसा र बिक्री दर १४७ रुपैयाँ १२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६ पैसा छ।
युरो १ को खरिद दर १२७ रुपैयाँ ७७ पैसा तथा बिक्री दर १२८ रुपैयाँ ३५ पैसा तोकिएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
108
Shares
प्रतिक्रिया