नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा छ।
युरो १ को खरिद दर १२७ रुपैयाँ ६४ पैसा तथा बिक्री दर १२८ रुपैयाँ २२ पैसा तोकिएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
153
Shares
प्रतिक्रिया