नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३१ रुपैयाँ तथा बिक्री दर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १५२ रुपैयाँ ५० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
90
Shares
प्रतिक्रिया