नेपाल राष्ट्र बैंकले आज शनिबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ १२ पैसा र बिक्री दर ८५ रुपैयाँ ५१ पैसामा पुगेको छ।
अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २ पैसा र बिक्री दर १३२ रुपैयाँ ६२ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३१ रुपैयाँ ७ पैसा तथा बिक्री दर १३१ रुपैयाँ ६७ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ३५ पैसा र बिक्री दर १५३ रुपैयाँ ४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
96
Shares
प्रतिक्रिया