नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३० रुपैयाँ ८९ पैसा तथा बिक्री दर १३१ रुपैयाँ ४९ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५१ रुपैयाँ ९७ पैसा र बिक्री दर १५३ रुपैयाँ ६६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
42
Shares
प्रतिक्रिया