नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार पाउन्ड स्टर्लिङ १ को खरिद दर १६० रुपैयाँ ९८ पैसा र बिक्री दर १६१ रुपैयाँ ७२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा छ।
युरो १ को खरिद दर १३८ रुपैयाँ ३३ पैसा तथा बिक्री दर १३८ रुपैयाँ ९६ पैसा तोकिएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
177
Shares
प्रतिक्रिया