नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ९५ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ५५ पैसा तोकिएको छ।
त्यस्तै युरोको खरिद दर १४० रुपैयाँ १७ पैसा बिक्री दर १४० रुपैयाँ ८१ पैसा कायम भएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ १३ पैसा र बिक्री दर १५९ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
807
Shares
प्रतिक्रिया