विदेशी मुद्राको मूल्य स्थिर देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर १ को खरिद दर १३२.२७ र बिक्री दर १३२.८७ रुपैयाँ तोकिएको छ।
त्यस्तै युरो १ को खरिद दर १४०.६३ र बिक्री दर १४१.२७ रुपैयाँ तथा अस्ट्रेलियन डलर १ को खरिद दर ९०.२३ रुपैयाँ र बिक्री दर ९०.६४ रुपैयाँ रहेको छ।
कुनको कति?
प्रतिक्रिया