बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ सय र चाँदी १० रुपैयाँ सस्तो भएको हो।
योसँगै आज छापावाल सुन १ लाख २० हजार ८ सय र तेजाबी सुन १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि घटेको छ। तोलामा १० रुपैयाँ घटेको चाँदी आज १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ।
48
Shares
प्रतिक्रिया